काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट एक जना संकास्पद ब्यक्ति पक्राउ
१८ साउन २०७९ काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको छ । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ … Continue reading काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट एक जना संकास्पद ब्यक्ति पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed